पूर्वमुख्यसचिव लीलामणि पौड्यालकी आमाको जीवन कहानी ! | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024

Комментарии • 66

  • @biswasgr143
    @biswasgr143 3 месяца назад +43

    टिकाराम यात्री जि हजुरको कार्यक्रम तमोसमा ज्योतिर्गमय र कुरा सुन्नु पाकाको सधै हेर्ने गर्दछु तरा यो कार्यक्रममा सधै बाहुन छेत्री हरुमात्रा ल्याउनु भएको छ अनि पढेलेखेका उपल्लो जात भनिएका मात्रा आएका छ्न किन येस्तो भैराछ किन अहिलेसम्म एउटा पनि दलित जाती लाई कुरा सुन्नु पाका को मा समावेश गर्नु हुन्न याहा पनि जातिवादको गन्ध आयो है ..

    • @ishwaripokhrel2315
      @ishwaripokhrel2315 3 месяца назад +1

      Pet pani palna paro ni sathi jo pani testai ho

    • @Rk-ow8vb
      @Rk-ow8vb 3 месяца назад

      😂😂😂सोच नै टेस्टयै छ😂😂😂 आरिसे

    • @Lajumagar
      @Lajumagar 3 месяца назад

      Aru jaati padelekheko pani teti xaina ani bahun jatile jasto bolna pani sahas garna sakdainan.. ajha purano janajati jatiye vasa bolne harukota espasta nepali bolna pani sakas hunxa tesaile..🥴

    • @rajendraroka3072
      @rajendraroka3072 3 месяца назад +1

      यी देश बिगार्ने र धर्म बिगार्ने जातले आफुलाइ चन्द्रमाबाट खसेझै सम्झिन्छ

    • @gitaregmi1351
      @gitaregmi1351 3 месяца назад

      सकारात्मक साेचकि धनि हाम्री बुडि सम्धिनी हजुरकाे कुरा सुनेर धेरै उर्जा मिल्याे र मेराे ईच्छा थियाे याे कारेकरम्मा हेर्ने पूरा भयाे ।

  • @udeshkhatiwada8802
    @udeshkhatiwada8802 3 месяца назад +4

    मेरो मामाघरको आमा सग लगभग मेल खाने कहानी रहेछ।उहाँको पछि छोरा जन्मिएछन तर मेरो आमा पट्टि मामा हुनुहुन्न आँसु आयो खुशी पनि लाग्यो । आमालाई हार्दिक धन्यवाद तथा नमन 🙏

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 2 месяца назад

    कति राम्रो स्वभाव हो आमाको ।यस्तो सितलु आमा त दुर्लभ नै मिल्ला।कस्तो संस्कारी घर रहेछ।त्यसै तेत्तिको पदमा कहाँ पुग्ने अवसर मिल्थ्यो होला र?जे होस् दण्डवत छ आमालाई ।

  • @bholadulal8374
    @bholadulal8374 3 месяца назад +8

    एउटा पत्रकारका लागि सबै समान हुन।बाहुन जातिको मात्रै समावेश नगरौं।

  • @kamalatiwari836
    @kamalatiwari836 3 месяца назад +6

    याे कार्यक्रम किसान परिवार र गाउमा वस्ने अामा हरुकाे पनि सुनाउन पराे जात भात नहेरि ,धनि गरिव सबै काे कार्यक्रम हाेस ,

  • @sureshrajpaudel
    @sureshrajpaudel 3 месяца назад +2

    🙏❤🙏आमा ! यो फ्मेरमा पनि उस्तै जोश उस्तै मिठासले भरिएका हँसिली मृदुभाषी ।पुराना सबै कुरा आहा ! आमाको सुस्वास्थ दीर्घायुको कामना 🙏🙏

  • @RameshPant-q3q
    @RameshPant-q3q 3 месяца назад +1

    हाम्रोतिर कि गाउँले आमाको कुरा सुन्दा अत्यन्तै खुशिलाग्यो ।

  • @narbadalamichhane1602
    @narbadalamichhane1602 2 месяца назад

    टिकाराम सरको माध्यमबाट यस्ता पाका बुवाआमाहरुको जीवनकहानी, जीवन मार्ग दर्शन गराउने दिव्य कुराहरु सुन्न पाएका छौ 🙏 जसबाट अहिलेका नयाँ पिडिहरुले जीवन भनेको नै सङ्घर्ष रहेछ र यहि सङ्घर्षबाट नै पाठ सिक्दै सफलताको शिखर, सिढि चढ्नु पर्ने रहेछ भन्ने ज्ञान सिकेमा जीवनलाई सरल सभ्य र सफल बनाउन सकिन्छ रहेछ ।यो कार्यक्रमको अझ प्रगती हुदै जाओस् जय होस्🌹💐🇳🇵🇳🇵🙏🙏

  • @KamalaGhimire-v7v
    @KamalaGhimire-v7v 3 месяца назад +2

    आमाकाे मन सफाछ त्यहिभयर् सबै कुरा राम्रो भकाे 🙏🙏❤️❤️

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 месяца назад +2

    आमाको आशीर्वादले हामी सबैको कल्याण होस्।

  • @balaramsharma9687
    @balaramsharma9687 3 месяца назад +5

    हजुर आमाको कुरा सुन्दा खुसी लाग्यो ।

  • @bimalathapa1924
    @bimalathapa1924 3 месяца назад +2

    हजुरकाे कार्यक्रम खुब मन पर्छ 🙏🙏🌹🌺

  • @deepagyawali2656
    @deepagyawali2656 3 месяца назад +2

    आमा नमन

  • @ratnaprasadkhanal1632
    @ratnaprasadkhanal1632 3 месяца назад +2

    आमाको जय होस् ❤❤❤❤❤❤

  • @थापाकाजी-फ1फ
    @थापाकाजी-फ1फ 3 месяца назад +3

    आमालाई नमन म पनि गुल्मेलि " तर गाउँ ठाउँ को नाम पनि बताउने गर्नुस🕉️🙏

  • @Yubrajkandel
    @Yubrajkandel 2 месяца назад

    केहि पाउनु जित होइन र केहि गुमाउनु पनि हार होइन यो त समयको खेल हो, समय परिवर्तनशिल छ त्यसैले समयको सदुपयोग गरौं !!शुभ प्रभात !!
    केहि पाउनु जित होइन र केहि गुमाउनु पनि हार होइन यो त समयको खेल हो, समय परिवर्तनशिल छ त्यसैले समयको

  • @GyanuPoudel-j2d
    @GyanuPoudel-j2d 3 месяца назад +1

    पुरा भिडियाे सुने छोटाे शब्दमा भने आमा सङ भाग्यमानी का अपार गुण छन् त्यसोइले लीलामणि जि मुख्य सचिव हुनु भयो आमा एबम सम्पुर्ण कार्यक्रममा सहभागी लाई शुभकामना दिन चाहन्छु ,,

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 3 месяца назад +2

    जीवनका भोगाइहरू ! आमा नमस्कार !

  • @BishnuGyawali-jj7hx
    @BishnuGyawali-jj7hx 3 месяца назад +1

    हजुरआमाकाे पुराना मिठा कुरा सुन्न पाइयो सारै खुसी लाग्याे।

  • @bimalathapa1924
    @bimalathapa1924 3 месяца назад +2

    अामा नमस्कार 🙏❤️❤️बुडिमाउकाे हासाे कति मिठाे❤️❤️

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 3 месяца назад +2

    🙏🙏♥️♥️आमन

  • @minadahal770
    @minadahal770 2 месяца назад

    Aja ko lanthu dohori atentai rochak vayo sabai janalai dherai dherai dhannybaad xa Ma Belgium bata , mile samaa sabai episode herni kosis garxu

  • @dinanathacharya7108
    @dinanathacharya7108 3 месяца назад +2

    Om 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @Newrevolution123
    @Newrevolution123 3 месяца назад +5

    राजनीतिक रूपमा जे जस्तो होस त्यो छोडिदिउ इतिहास र भविष्यका पिडीका लागि एकपटक केपि शर्मा ओलिको बुबाको अन्तरवार्ता गर्नुस न सर्🙏❣️❣️❣️

  • @sundardhital4903
    @sundardhital4903 3 месяца назад +2

    आमाको आर्शिवाद सबै दर्शक माझ पुग्योस

  • @GomaUpadhaya-m3v
    @GomaUpadhaya-m3v 3 месяца назад +4

    आहा हाम्री हजुरआमा कति मिठा कुरा

  • @SangitaBasnet-b7w
    @SangitaBasnet-b7w 3 месяца назад +1

    ❤❤kasti ramaili aama.sabai kura ramro sanga smaran bhayako.milan sar mitho boli .Bhagawan ko kripa payaki aama.❤❤

  • @krishnakhadka1560
    @krishnakhadka1560 3 месяца назад +1

    यात्री जि तपाईं पनि हुनि खानिका छोरा छोरिहरु नेपाल सरकार मा जागिरे भयाका first class officer का बाउ आमाका कुरा मात्रा सुनाउनु हुन्छ चाकडी चापलिसि मा पनि अब्बल हुनुहुदो रहेछ यात्री जि

  • @prabhunathojha2732
    @prabhunathojha2732 3 месяца назад +1

    Namaste 🙏🙏🎉🎉

  • @योगाउँकोठिट्टोम

    nice interview 👍️🙏

  • @kushalranabhat9461
    @kushalranabhat9461 3 месяца назад +1

    Everyone has to watch this interview

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 3 месяца назад +1

    Ekdam ramro kura! Hasele aama!😊

  • @dipakpaudel9057
    @dipakpaudel9057 3 месяца назад +2

    🙏🙏🙏🙏

  • @keshavgyawali7095
    @keshavgyawali7095 3 месяца назад +3

    ❤❤

  • @prabhunathojha2732
    @prabhunathojha2732 3 месяца назад +2

    🎉🎉 namaste hajur

  • @MRBNEPAL
    @MRBNEPAL 3 месяца назад +2

    कति गहकिला कुरा

  • @saugatneupane2254
    @saugatneupane2254 3 месяца назад +1

    राधे !!! राधे !!! 🙏🙏🙏

  • @camilalll7894
    @camilalll7894 3 месяца назад +1

    Aama ko kura suner aanda aayo aama lai naman cha

  • @TaraAryal-g9u
    @TaraAryal-g9u 3 месяца назад

    आमा हजुर नमस्कार कती माहान हूनुहूनछ भगवान हो ❤❤❤❤❤

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 3 месяца назад

    कमेन्ट गर्ने हरु को चाहाना बमोजिम कुनै दलित थर को आमा,वा बाबा लाइल्याउनुन यात्री सर ,तेस बेलाको छुवाछूत कस्तो थियो होला ?उपल्लो जाति हरु ले साना जात लाइ कस्तो ब्यबहार गर्थो होलान?? लौन सबै श्रोता हरु को इच्छा पुरा गरौं

  • @Subodhbhattarai8
    @Subodhbhattarai8 3 месяца назад +1

    ❤️💙

  • @RamBahadurGhale-e1h
    @RamBahadurGhale-e1h 3 месяца назад +1

    Good jub

  • @ashapaudyal9582
    @ashapaudyal9582 3 месяца назад +2

    Didi namaskar

  • @ShantaSiwakoti-wd6un
    @ShantaSiwakoti-wd6un 3 месяца назад +1

    Aama darsan

  • @arjunsapkota7122
    @arjunsapkota7122 3 месяца назад +1

    Dharai jannnnau xu bhabcha u patrukar

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 3 месяца назад +1

    Stop ...talking non-sense Tikaram...why this issue! So many important issues.....urgent issues and national !

  • @Sanulamaa
    @Sanulamaa 3 месяца назад +1

    Harka jyu jasto deshpremi leader lai samman garne nasakne tapai prati samman 100 bata -100 ma jhareko xa. Patrakar haru ni jhole huna thalesi kam xaina

  • @picnictillotama5
    @picnictillotama5 3 месяца назад +1

    Aba yo kahi nahidnee ktm matra banse sadhai yatri ko guest chora level ko sakiyo aba ama hajur ama Kakà. Kaki jiju Buwa ko interview Lina lagecha

  • @kamalthapa2954
    @kamalthapa2954 3 месяца назад +2

    @ Helambu

  • @surendralingdam3787
    @surendralingdam3787 3 месяца назад +1

    चिकेरान यात्री… 🤪

  • @bhayankarchhetri6583
    @bhayankarchhetri6583 3 месяца назад +1

    Only 490 subscribe gardinu pariyo sabaile ❤❤

  • @homgurung7189
    @homgurung7189 3 месяца назад +2

    ❤❤

  • @mindmazeacademy
    @mindmazeacademy 3 месяца назад +1

    ❤❤❤

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 3 месяца назад +2

    ❤️❤️